काठमाडौं । तिहार नजिकिएसँगै अहिले भक्तपुरका कुमालहरू तिहारको लागि माटाका भाँडा बनाउन व्यस्त छन् । दसैँ सकिएसँगै उनीहरु तिहारमा प्रयोग हुने माटोको पालाहरु बनाउन व्यस्त भएका हुन् ।
माटोको पाला र भाँडा बाह्रै महिना बिक्रि हुने भए पनि तिहारको समयमा भने बढी प्रयोगमा आउने भएकोले यो समय काम धेरै हुने गर्दछ...