काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसका प्रभावशाली नेता मीन विश्वकर्माले पार्टीको चौधौं महाधिवेशनको निर्वाचन निर्देशिका समावेशी सिद्धान्तको बर्खिलाप भएकाले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएको स्पष्ट पारेका छन् । साथै उनले निर्वाचन निर्देशिका सच्चाउन पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने पनि बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार […]