नेपालगञ्ज - नेकपा (एमाले) बाँकेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै आज लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बन गरेको छ ।
पार्टीलाई हानिनोक्सानी पुर्याउने मनसायका साथ पार्टी अध्यक्ष, महासचिवसमेतको मानहानी हुनेगरी पार्टीका मूल्यमान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, सामाज...