रानीपोखरीमा छठ मनाउन दिन माग समितिको माग

काठमाडौं, १२ कार्तिक । छठ समारोह समितिले छठ पर्व मनाउनका लागि कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन सरोकारवाला निकायसँग माग गरेको छ । खासगरी समितिले काठमाडौं महानगरपालिकालाई छठ मनाउनको लागि रानीपोखरीको ठाउँ उपलब्ध गराउन माग गरेको हो । आज (शनिबार) छठ समारोह समितिले रानीपोखरी परिसरमै पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । समितिले […]

सम्बन्धित सामग्री

सद्भाव झल्काउँदै छठ

बुजुनदेवी मलिकका अनुसार छठ पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठ्छन्। उनी भन्छिन्, ‘अरू जाति पनि सूर्यदेवलाई पूजा गर्छन्, हामी पनि उनैलाई नै। छठ घाटमा सबै जातजातिको पूजासामग्री एउटै घाटमा हुन्छ। छठका बेला हामी छुवाछुत भुल्छौं।’...

यसरी गरिन्छ छठ पूजा

छठ पूजाका दौरान सूर्यदेव र छठी मैड्ढयाको पूजा गरिन्छ । मूर्ति पूजा नहुनु नै यस पूजाको विशेष पक्ष हो । छठ पर्वअन्तर्गत आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ । सोमबार यस महापर्वको समापन हुनेछ...

छठ समापन

वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव सूर्यनारायणको भक्तिपूर्वक पूजाअर्चना गरी छठ सम्पन्न भएको छ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्व बिहीवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको हो । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।गत सोमवारबाट सुरु भएको छठ पर्वमा आराध्यदेव श्री सूर्यको […]

तस्बिरमा यस्तो देखियो सेलिब्रेटीको छठ

सूर्यदेवको विषेश पूजा हुने छठ नेपाली कला क्षेत्रका सेलिब्रेटीले पनि मनाएका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि विराटनगरस्थित सिंगीया र नहरमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत पुरा गरेकी छन् ।अभिनेत्री रेखा थापा पनि आजै गुह्येश्वरी गौरीघाटस्थित वाग्मती किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पुरा गरेकी छन् । हरेक वर्ष उनले गौरीघाटमै छठ पूजा गर्न

धुमधामसँग सकियो यस वर्षको छठ पर्व

वीरगञ्ज – बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ पर्व विधिवत रुपमा सम्पन्न भएको छ। छठ ब्रतालुहरुले आज बिहान छठ पूजा सामग्रीले भरिएको छैठा लिएर नजिकैको छठघाटमा उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ पर्व सकिएको हो। तराईको पर्सा, बारा, रौतहटका छठ ब्रतालुहरुले विभिन्न ऐतिहासिक छठ घाटहरुमा गएर उदाउँदो सूर्यलाई अर्घ दिए। पर्साको […]

अमेरिकी राजदूतद्वारा छठ अवलोकन

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले जनकपुरधामको छठ अवलोकन गरेका छन् । बुधबार राजदूत बेरीले जनकपुरधामको छठ अवलोकन गरेका हुन् ।राजदूत बेरीले जनकपुरधामस्थित गङ्गा सागर, धनुष सागर लगायतका स्थानमा पुगेर छठ पर्वको अवलोकन गरेका छन् ।  परिवारसहित जनकपुर पुगेका राजदूत बेरीले छठ पर्व मनाइरहेको स्थानीयवासीसँग तस्बिर समेत खिचाएका थिए ।

यस्तो देखियो विराटनगरमा छठ

दुई दिन गरिने छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पूजा सम्पन्न हुन्छ।...

रेखादेखि कामेश्वरसम्मले यसरी मनाउँदैछन् छठ

देशका विभिन्न भागमा धुमधामका साथ छठ पर्व मनाइँदैछ । बिशेष गरेर सूर्यदेवको उपासना गरिने छठ कात्तिक शुक्ल चतुर्थीमा सुरु भई कात्तिक शुक्ल सप्तमीमा सम्पन्न हुन्छ । सुख, समृद्धि, रोगमुक्तलगायत विभिन्न फल प्राप्तीको आकांक्षा राखिने छठ सर्वसाधारणझैं नेपाली कलाक्षेत्रका विभिन्न सेलिब्रेटीले पनि धुमधामका साथ मनाउने गर्दछन् । अभिनेत्री रेखा थापादेखि हास्यकलाकार शिवशंकर रिजालसम्म यसरी मनाउँदैछन् छठ ।रेखा थापा (अभिनेत्री) अभिनेत्री रेखा थापा गत वर्षझैं यो बर्ष पनि काठमाडौंमै छठ मनाइरहेकी छन् । विगतका

हेटौंडामा पनि छठ पूजाको तयारी तीव्र

मकवानपुरमा छठ पूजाको तयारी तीव्रताको साथ भइरहेको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा पनि छठ पूजाको रमझम हुने गरेको छ ।छठ पूजाको लागि हेटौंडाको राप्ती खोला तथा कर्रा खोला किनारमा टेन्ट लगाएर सजाउने काम भएको ।  विशेषत मधेशी समुदायले मनाउने छठ पर्व अहिले साझा बनेको छ । पछिल्लो समयमा पहाडी समूदायले समेत छठ पूजालाई महत्व दिने गरेका छन् । मकवानपुरको राप्ती र कर्रा खोलासंगै अन्य खोला नदी र पोखरी लगायतको जलाशयमा छठ पर्वको तयारी पूरा भएको छठ पूजा समारोह समिति मकवानपुरले जनाएको छ ।&n

छठ पर्व सुरु

लोक आस्थाको महापर्व छठ सुरु भएको छ ।मिथिलाको प्राचीन राजधानी रहेको जनकपुरधाममा छठ पर्वको तयारी सुरु भएको हो । निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व सोमबार ‘नहाय खाए’ विधिबाट सुरु भएको छ । छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकाले यसलाई सबैभन्दा कठोर पर्वको रुपमा समेत लिने गरिएको छ । यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहाय–खाए’ […]