अमेरिकाले इरानसँग सम्झौताको विकल्प नभएको दाबी गरेको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै इरान वार्ताको टेबुलमा आएर सम्झौता गर्नुपर्ने बताए। रक्षा मन्त्रीले उनीहरू वार्तामा आउने र सहमति हुन सक्ने दाबी समेत गरे। वार्ताको टेवलबाट सहमतिमा इरान नआउने हो भने कडा आक्रमण सहनका लागि तयार हुन इरानलाई रक्षामन्त्री हेगसेथले चेतावनी दिए । […]
इनरुवा– सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए । झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य […]