२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यमा गीता गुरुङ २ हजार ८५९ मत प्राप्त गर्दै विजयी भएकी छन्। त्यस्तै, डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम […]