काठमाडौं । फुटबल समर्थक माझ गएको १० वर्षदेखि राज गरेका दुई हुन्, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी ।
मन पराउने हुन् या घृणा गर्ने उनीहरुको फुटबल कलाले सबैलाई अचम्मित पारेको छ । यसैले फुटबलमा व्यक्तिगत रुपमा पाइने सर्वाधिक महत्वपूर्ण अवार्ड मानिने बालोन डि'ओर गएको १० वर्षदेखि उनीहरुले पाइरहेका छन् …