काठमाडौं महानगरपालिकाले साइकल तथा ठेला गाडामा व्यापार व्यवसाय गर्न रोक लगाएको भन्दै बिरोध भएको छ । काठमाडौं महानगरपालिकाले गत पुस २६ गते प्रकाशित सूचनामार्फत साइकल तथा ठेला गाडा प्रयोग गरी व्यापार व्यवसाय गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सर्वसाधरणलाई अन्य आयआर्जनको विकल्प नै नदिई साइकल तथा ठेला गाडा बन्द गर्नु उचित नभएको भन्दै पीडितले […]