गमगढीसहित दर्जन बस्तीका ३ हजार परिवार  सातादेखि अन्धकारमा बस्न बाध्य

मुगु।  मुगुको छायाँनाथ रारा नगरपालिकास्थित गमगाढ साना जलविद्युत आयोजनाको क्यानलमा ढुङ्गा, बालुवा, लेदो पस्दा सफा वा मर्मत गर्नको लागि बन्द रहेको विद्युत आयोजना आजसम्म सफा गर्न नसक्दा गमगढी बजारलगायत दर्जन बस्तीका ३ हजार परिवार एक सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन्। भारी वर्षासँगै गमखोलाबाट बालुवा, लेदो, बगेर गमगाढ जलविद्युत आयोजनाको नहरको पानी बग्न समस्या उत्पन्न […]

सम्बन्धित सामग्री

मुगुका तीन हजार घरधुरी तीन सातादेखि अन्धकारमा

मुगु। जिल्ला सदरमुकामभित्र रहेका करिब ३ हजार घरधुरी तीन सातादेखि अन्धकारमा बसिरहेका छन् । गत असोज १९ देखि २३ गतेसम्मको भीषण वर्षाले गमगाढ साना जलविद्युत् आयोजना तहसनहस पारेपछि जिल्ला सदरमुकाम गमगढी बजारदेखि कार्कीबाडा, भामबाडा, श्रीनगर, ढुम, पिना, रुगा, सायाखोला, निगाले, थार्प, कोटिला, तलितुम, हेन्रीकाँधलगायत दर्जनौं बस्तीका कूल तीन हजार घरधुरी तीन सातादेखि अन्धकारमा बस्न विवश […]

मुगुका ३ हजार घर ३ सातादेखि बिजुलीविहीन

जिल्ला सदरमुकामभित्र रहेका करिब ३ हजार घरधुरी तीन सातादेखि अन्धकारमा बसिरहेका छन् । गत असोज १९ देखि २३ गतेसम्मको भीषण वर्षाले गमगाढ साना जलविद्युत् आयोजना तहसनहस पारेपछि जिल्ला सदरमुकाम गमगढी बजारदेखि कार्कीबाडा, भामबाडा, श्रीनगर, ढुम, पिना, रुगा, सायाखोला, निगाले, थार्प, कोटिला, तलितुम, हेन्रीकाँधलगायत दर्जनौं बस्तीका कूल तीन हजार घरधुरी तीन सातादेखि अन्धकारमा बस्न विवश भएका हुन् ।