विश्वकप जितेको खुसीमा फरवार्डलाई चुम्बन गरेपछि स्पेनिस फुटबल संघका अध्यक्षको आलोचना

४ भदौ, काठमाडौं । पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको खुसी साट्दै गर्दा फरवार्ड जेनिफर हर्मोसोलाई चुम्बन गरेकोमा स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सको आलोचना भएको छ । आइतबार फाइनलमा इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै विश्वकप जितेपछिको पुरस्कार वितरण समारोहमा रुबियल्सले हर्मोसालाई चुमेका थिए । हर्मोसाले सामाजिक सञ्जाल इन्टाग्राममा ‘मलाई यो मन परेन’ भन्ने […]

सम्बन्धित सामग्री

जेनी हर्मोसो भन्छिन्– मेरो बचाउमा कोही आएनन्

२३ असोज, काठमाडौं । विश्वकप विजेता बनेपछि स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सले चुम्बन गरेकी खेलाडी स्पेनिस खेलाडी जेनी हर्मोसो निराश देखिएकी छिन् । स्पेनले महिला विश्वकप फुटबल जितेको खुसरुी मनाउने क्रममा रुबियल्सले हर्मोसोलाई ट्रफी वितरण समारोहमा चुम्बन गरेका थिए । हर्मोसोले अध्यक्षले बिना अनुमति चुम्बन गरेको र आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन् । त्यसपछि […]

लुइस चार वर्ष जेल जान सक्ने

फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुविलेस चार वर्ष जेल जान सक्ने भएका छन् । लुइसविरुद्ध अहिले विशेष अदालतमा मुद्दा चलिरहेको छ । फिफाको अनुशासन...

विवादास्पद चुम्बनको विषयमा जेमी हर्मोसोले दर्ता गरिन् उजुरी

२१ भदौं, काठमाडौं । जेनी हर्मोसोले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले चुम्बन गरेको विषयमा उजुरी दिएकी छन् । स्पेनको महिला विश्वकपको फाइनल जितपछि रुबियल्सले हर्मोसोको ओठमा चुम्बन गरेका थिए । तर त्यसमा उनी सहमतिमा नभएको पनि बताएकी छन् । रुबियल्सले चुम्बन ‘आपसी’ र ‘सहमति’ मा भएको दाबी गरे तर फुटबलको विश्व प्रशासक निकाय फिफाले यस विषयमा उनलाई अस्थायी रूपमा निलम्बन गरेको […]

स्पेनिस फुटबल प्रमुखमाथि राजीनामाको दबाब

काठमाडौं । स्पेनिस फुटबल महासंघका क्षेत्रीय नेताहरूले आफ्ना अध्यक्ष लुइस रुबियालेसलाई राजीनामा दिन आग्रह गरेका छन् । स्पेनले महिला विश्वकप फुटबल जितेपछि खुशियाली मनाउनेक्रममा खेलाडी जेनी हर्मोसोलाई रंगशालामै चुम्बन गरेपछि फुटबल संघका अध्यक्ष रुबियालेसको अहिले व्यापक आलोचना भइरहेको छ । रुबियालेसको बलजफ्ती चुम्बन गरेका भन्दै ३३ वर्षीय खेलाडी हर्मोसोले विरोध जनाएलगत्तै विश्वको फुटबल जगत एवं […]

चुम्बन विवादमा परेका स्पेनिस फुटबल संघका अध्यक्षले राजीनामा नदिने

८ भदौ, काठमाडौं । पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको खुसी साट्दै गर्दा फरवार्ड जेनिफर हर्मोसोलाई चुम्बन गरेपछि विवादमा परेका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा दिन अस्वीकार गरेका छन् । आइतबार फाइनलमा इंग्ल्यान्डलाई …

महिला खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष राजीनामा दिने तयारीमा

म्याड्रिड । महिला खेलाडीलाई चुम्बन गरेपछि विवादमा आएका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियालेस राजीनामा दिने तयारीमा छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले विश्व फुटबल महासंघ (फिफा)ले अनुशासनसम्बन्धी छानबिन थाल्नुअघि रुबियालेस पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको उल्लेख गरेका छन् । डेलीमेल, गार्जियन, टेलिग्राफ जस्ता अन्तर्राष्ट्रिय मिडियाहरुले छानबिनलाई सहयोग पुर्‍याउन रुबियालेसले पद छाड्न लागेको दाबी गरेका छन् । […]

फिफाद्वारा लुइसलाई अनुशासनको कारबाही

फिफाले स्पेनिस फुटबल महासंघ अध्यक्ष लुइस रुवियाल्सलाई अनुशासनको कारबाही गर्ने भएको छ । यसै आइतबार अस्ट्रेलियाको सिड्नीमा फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको विजेता स्पेनका खेलाडीलाई सार्वजनिक रूपमै तीनपटक चुम्बन गरेपछि लुइस...

खेलाडीलाई चुम्बन गरेका अध्यक्ष लुइसले मागे माफी

विश्व च्याम्पियन स्पेनिस खेलाडी जेनिन हर्मोसोलाई तीनपटक चुम्बन गरेका लुइसले आफूलाई नियन्त्रणमा राख्न नसक्दा अशोभनीय व्यवहार भएको  प्रतिक्रिया दिए स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुविलेसले महिला विश्वकप फुटबल च्याम्पियन खेलाडीलाई चुम्बन गरेकोप्रति...