विश्व विजेता बनेपछि खुसीयाली साँट्ने मौकामा चुम्बन गरेका स्पेनिस फुटबलका अध्यक्षलाई ३ वर्षको प्रतिबन्ध

म्याड्रिड। विश्व फुटबल महासंघ-फिफाले महिला खेलाडीलाई चुम्बन गरेर विवादमा आएका स्पेनिस फुटबल संघका तत्कालिन अध्यक्ष लुइस रुबियालेसलाई फुटबलका सम्पूर्ण गतिविधीबाट ३ वर्ष प्रतिबन्ध लगाएको छ। स्पेनले महिला विश्वकपको उपाधि जितेपछि रुबियालेसले खुसियाली साँट्नेक्रममा स्ट्राइकर जेन्नी हर्मोसोलाई चुम्बन गरेका थिए। हर्मोसोले सहमतीबिना रुबियालेसले चुम्बन गरेको आरोप लगाएकी थिइन्। त्यसपछि रुबियालेसले पदबाट राजिनामा दिएका थिए र फिफाले […]

सम्बन्धित सामग्री

विवादास्पद चुम्बनको विषयमा जेमी हर्मोसोले दर्ता गरिन् उजुरी

२१ भदौं, काठमाडौं । जेनी हर्मोसोले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले चुम्बन गरेको विषयमा उजुरी दिएकी छन् । स्पेनको महिला विश्वकपको फाइनल जितपछि रुबियल्सले हर्मोसोको ओठमा चुम्बन गरेका थिए । तर त्यसमा उनी सहमतिमा नभएको पनि बताएकी छन् । रुबियल्सले चुम्बन ‘आपसी’ र ‘सहमति’ मा भएको दाबी गरे तर फुटबलको विश्व प्रशासक निकाय फिफाले यस विषयमा उनलाई अस्थायी रूपमा निलम्बन गरेको […]

महिला खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष राजीनामा दिने तयारीमा

म्याड्रिड । महिला खेलाडीलाई चुम्बन गरेपछि विवादमा आएका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियालेस राजीनामा दिने तयारीमा छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले विश्व फुटबल महासंघ (फिफा)ले अनुशासनसम्बन्धी छानबिन थाल्नुअघि रुबियालेस पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको उल्लेख गरेका छन् । डेलीमेल, गार्जियन, टेलिग्राफ जस्ता अन्तर्राष्ट्रिय मिडियाहरुले छानबिनलाई सहयोग पुर्‍याउन रुबियालेसले पद छाड्न लागेको दाबी गरेका छन् । […]

खेलाडीलाई चुम्बन गरेका अध्यक्ष लुइसले मागे माफी

विश्व च्याम्पियन स्पेनिस खेलाडी जेनिन हर्मोसोलाई तीनपटक चुम्बन गरेका लुइसले आफूलाई नियन्त्रणमा राख्न नसक्दा अशोभनीय व्यवहार भएको  प्रतिक्रिया दिए स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुविलेसले महिला विश्वकप फुटबल च्याम्पियन खेलाडीलाई चुम्बन गरेकोप्रति...