धान काट्न खेतखेतमा उम्मेदवार

एमाले प्रवेश गर्नासाथ टिकट पाएर चुनाव लडिरहेका पूर्व डिआइजी नवराज सिलवालदेखि कांग्रेसका चर्चित नेता विश्वप्रकाश शर्मासम्मले भोट माग्ने क्रममा धान काटेको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो । अरु थुप्रै नेता यस्तै चुनावी ‘स्टन्ट’ मा रमाइरहेका छन् । तर, चुनावको मुखमा नेताको रमाइलोका अघि किसानले धानको मूल्य नपाएको दुःख भने छोपिएको छ ।

सम्बन्धित सामग्री

इलाम : उम्मेदवारलाई भोट र किसानलाई धान थन्काउने चिन्ता

इलाम – चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइनभ्याइ छ। आसन्न मङ्सिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ। किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो छ। बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन्। पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन्। जिल्लाका अधिकांश किसान […]

इलाम : उम्मेदवारलाई भोट र किसानलाई धान थन्काउने चिन्ता

चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइ नभ्याइ छ । आसन्न मङ्सिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ । किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो छ । बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् । पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन् । जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउने चटारोमा छन् । उनीहरुलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउँला भन्ने भन्दा पनि यो पटक कति धान भित्

धान झार्दै, भोट माग्दै उम्मेदवार

उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का उम्मेदवार जगनाथ खतिवडा धान झार्दै भोट मागिरहेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचार प्रसारको लागि मतदाताको घर घरमा पुगेका खतिवडाले खेतमै...

मतदाता फकाउन खेतमै पुगेर भोट माग्दै उम्मेदवार

बारा निर्वाचन क्षेत्र नं ३ कि प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्वालाकुमारी साहले मतदाताहरूसँग धान काटिरहेका कृषकहरूको खेतको फाँटमै पुगेर मत मागेकी छिन् । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि भएको घरदैलो कार्यक्रममा साहले जितपुरसीमरा उपमहानगर वडा नं १४ मा धान खेतमा पुगेर मत मागेकी  हुन् ।उम्मेदवार साहले बारा निर्वाचन क्षेत्र नं ३ को विकासको लागि आफ्नो उम्मेदवारी भएको बताएकी छिन् । २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट बारा ३ (क) मा प्रदेशसभा सदस्यमा निर्वाचित साह आसन

उम्मेदवारलाई भोट माग्न हतारो, कृषकलाई धान स्याहार्न चटारो

मंसिर ४ गते आउन अब केवल २० दिन मात्र बाँकी छ। राजनीतक दल उम्मेदवार र कार्यकर्ताहरु भोट माग्न गाउँ घर पसेर घर दैलो गरी रहेको छन्। तर कृषकहरु भने आफ्नो खेतमा काटने तयारी रहेको धान स्हायार्नेमा लागेका हुन्। भाट माग्न घर दैलोमा नभेटे पछि उम्मेदवारहरु खेत बारी...

खेतबारीमा किसानलाई सघाए जस्ताे गरेर भोट माग्दै उम्मेदवार

उम्मेदवार घरदैलोमा पुगे पनि मतदातालाई भने खेतबारीको कामको चटारो छ। धान पाकेकाले मतदाताहरु धमाधम धान काट्न र विटा लगाउन व्यस्त देखिएपछि उम्मेदवारहरु पनि मतदाताकासँगै काम सघाउँदै मत माग्न खेतबारीमै पुग्न थालेका छन्।...

मतदाता भेट्न खेतबारीमै उम्मेदवार

१० कात्तिक, कुश्मा । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमाभन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले […]

मतदाता भेट्न खेतबारी पस्दै उम्मेदवार

कुश्मा : आगामी मङ्सिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। उम्मेदवार गाउँ छिरिसकेका छन्। घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन्। उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन्। उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन्। कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई…

मतदातालाई खेतबारीमै भेट्दै उम्मेदवार

आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको […]

घरदैलोमा उम्मेदवार, स्थानीयवासीलाई धान काट्ने चटारो

दोधारा चादँनी नगरपालिका–१० का दिलबहादुर सुनारले गत वर्ष बेमौसमी बाढी आउँदा धान बाली समेट्न नपाउँदा जेनतेन गुजारा गरे । यसवर्ष पनि वर्षाले कतै फेरि जोगबुढाको बाढी पसेर धानबाली नोक्सान गर्छ की भन्ने पिरलोमा रहेका दिलबहादुर धान समेट्दै गर्दा खेतमा भेटिए ।पाँच कठ्ठामा लगाएको धान कटाउन छिमेकीलाई समेत सहारा मागिरहनुभएका दिलबहादुर जस्तै अहिले कञ्चनपुरका अधिकांश किसानलाई […]