काठमाडौं : ट्राफिक प्रहरीले मोटरसाइकल तथा स्कुटरमा राखिएका मोबाइल स्ट्यान्ड हटाउन थालेको छ। कानुन बमोजिम निर्माण भइसकेका मोटरसाइकल र स्कुटरमा कुनै वस्तु थप्नु वा हटाउनु मोडिफिकेसन भएको भन्दै ट्राफिक प्रहरीले हटाउन सुरु गरेको छ।
पछिल्लो समय राडड सेयरिङ सेवा दिइरहेका अधिकांश सवारी चालकहरुले सहजता हुने भन्दै मोबाइल स्ट्यान्ड मोटरसाइकल र स्कुटरमा…
काठमाण्डाै – ट्राफिक प्रहरीले मोटरसाइकल र स्कुटरमा राखिएका मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ । ट्राफिक प्रहरीले नेपाल सरकारको प्रचलित कानुनअनुसार निर्माण भइसकेको मोटरसाइकल वा स्कुटरमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरूप परिवर्तनअन्तर्गत पर्ने भन्दै मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ ।ट्राफिकको निर्देशनअनुसार सबैभन्दा ठूलो राइड शेयरिङ कम्पनी पठाओले पनि आफ्ना चालकलाई मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ । तर कतिपय राइडर र फुडम्यान साथीहरूले मोबाइल स्ट्यान्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको...