किशोरावस्थाको १३, १४ वर्षे उमेर । हुन त यो दिउँसो विद्यालय जाने र साँझ बिहान साथीहरुसँग खेलेर रमाउने उमेर हो ।
यो उमेरमा गाउँघरका अधिकांश केटाकेटीहरु कहिले खोलामा बगिरहेको पानी रोक्ने त कहिले गुलेलीले उडिरहेको चरालाई निसाना लगाउने काममा रमाउने गर्छन् ।
हो, यही उमेरकाे हुनुहुन्छ रामचन्द्र खड्का । बा...