भरतपुर महानगरले दीर्घरोगीलाई उपचार खर्च दिने, माग्यो बिरामीको विवरण
भरतपुर महानगरले गम्भीर प्रकृतिका दीर्घरोगीहरुलाई उपचार खर्च उपलब्ध गराउने भएको छ। महानगरले आइतबार सूचना जारी गरी औषधि उपचार खर्च उपलब्ध गराउनुपर्ने बिरामीको विवरण माग गरेको छ।
मेचीनगर नगरपालिकामा बसोबास रहेका मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु सङ्घीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन्।
मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् ।सरकारले गत चैत १३ गते मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले सरकारले स्वीकृत […]
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् । सरकारले गत चैत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो । बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले सरकारले स्वीकृत गरेको कार्यविधि अनुसार सो रोगका व्यक्तिहरूको ल
काठमाडौँ – सर्वोच्च अदाललते पूर्वप्रधानमन्त्री खलनाथ खनाललाई राज्यकोषबाट उपचार खर्च दिनुको कारण पेश गर्न आदेश दिएको छ। खनाललाई सरकारले दिल्लीमा उपचार गराउन पैसा दिएको विरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो। अघिल्लो सरकारले खनालाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो। अधिवक्ता विमल पोखरेलले दायर गरको रिट निवेदनमाथि सुनुवाई गर्दै […]
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गर्नुभएको हो । खनालले आफ्नो स्वास्थ्य उपचार विदेशमा गरेको हुनाले उपचारको खर्च सरकारले व्यहोर्नु गैरकानुनी हुने भन्दै सरकारले दिएको उपचार खर्च […]
ओली नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथा खनालको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिंदा खनाल परिवारले त्यसलाई अस्वीकार गरेको थियो । अहिले खनालको पनि बलजोडमा गठन भएको देउवा नेतृत्वको सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेपछि पहिले जस्तै अस्वीकार होला कि स्वीकार गर्लान् भन्ने प्रश्न उठेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले …
नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनालको सवै उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको बैठकले नेता खनालको सवै उपचार खर्च बेहोर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।नेता खनाल दुई सातादेखि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् ।बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
काठमाडौं / वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको १० औं महाधिवेशन आयोजक समितिकाे बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च पार्टिले बेहोर्ने निर्णय गरेको हो । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको उपचार भइरहेकाे छ ।
The post एमालेले झलनाथ खनालको उपचार खर्च बेहोर्ने appeared first on Purbeli News.
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो । नेता खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् ।