काठमाडौं, फागुन २६। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । प्रतिवेदनमाथि नौ वटा समूह गठन गरेर समिूहगत छलफल सुरु भएको हो । ७ प्रदेशबाट ७ समूह र उपत्यका विशेष र सम्पर्क समन्वयको एउटा तथा केन्द्रीय विभाग तथा मोर्चा संगठनको अर्को समूह गरी नौ […]