काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिको बैठकले फेरि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ ।
आजको बैठकमा कानुन व्यवसायीले दिएको बयानबारे भोलि जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले भोलि नै बयानको कामलाई सकाउने तयारी गरेको छ ।
आज बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ...