एमाले विभाजन : घोषणा मात्रै बाँकी !

६ वैशाख, काठमाडौं । झण्डा र व्यानर एउटै प्रयोग भइरहेपनि व्यावहारिक रूपमा प्रष्ट दुई संगठन संरचनामा सञ्चालन भइरहेको नेकपा एमालेको विवाद निर्वाचन आयोग पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरू वैधानिक नभएको भन्दै खारेज गर्नुपर्ने मागसहित माधवकुमार नेपाल समूहले आइतबार मात्रै आठ पृष्ठ लामो निवेदन आयोगमा दर्ता गराएको हो । यो समूहले अदालतको […]

सम्बन्धित सामग्री

राजनीति दुई ध्रुवमा विभाजन : भानुभक्त ढकाल

नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका  छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए ।उनले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भने, ‘केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।’ अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको पर

एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक भक्तपुरमा सुरु भएको छ । एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीको हलमा सुरु भएको हो । बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोन

एमाले केन्द्रीय कमिटी : १५ वटा कार्यसूचीमा छलफल हुने

काठमाडौं : नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक मंसिर २५ र २६ गते जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा बस्दैछ।शनिबार ११ बजेदेखि सुरु हुने बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।तामाङका अनुसार बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको सपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुनेछ।यसैगर

सूर्य थापाको टिप्पणी : अब देख्न बाँकी माधव नेपालको हरिबिजोग मात्रै रहेको छ

काठमाडौं, १७ भदौ । नेकपा (एमाले) का प्रभावशाली युवा नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालको अब हरिबिजोग हुने बताएका छन् । उनले माधव नेपालले पार्टी विभाजन गरेर अपराधपूर्ण कार्य गरेको पनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो धारणा राखेका हुन् । उनले पार्टी फुटाएर हिंडेका वामदेवको प्रधानमन्त्री […]

एमाले विभाजन : अझ ठूलो पहिरो जानै बाँकी छ

१६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा (एमाले) विभाजनले प्रदेश सभामा पनि वैधानिकता पाउँदैछ । वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभामा मंगलबार नेकपा (एकीकृत समाजवादी) रोज्ने प्रदेशसभा सदस्यहरूले सनाखत गरे । अन्य प्रदेशमा पनि एमालेबाट अलग हुने नेताहरूको सनाखत गराउने तयारी भइरहेको छ । निर्वाचन आयोगले दल रोज्ने मिति २२ भदौसम्म तोकेकाले एमालेका प्रदेशसभा […]

बागमती प्रदेश सरकारले तत्काल पूर्णता नपाउने

हेटौंडा : बागमती प्रदेश सरकारले तत्काल पूर्णता नपाउने भएको छ। केन्द्रमा एमाले औपचारिक रुपमा विभाजन भएर दुई दलमा विभाजन भइसके पनि प्रदेशमा सांसदहरुलाई दल रोज्ने समय बाँकी भएकोले तत्काल मन्त्रिपरिषद् बिस्तार नहुने भएको हो।दल विभाजनसम्बन्धी अध्यादेशले दल विभाजन भएर बनेको नयाँ दल रोज्नको लागि २१ दिनको समय दिएको छ। जसअनुसार प्रदेश सांसदहरुलाई दल रोज्न अझै १७ दिनको समय बाँकी छ।१७ दिनको बीचमा कतिजनाले एमाले छोडेर नयाँ दल रोज्ने हो र कति एमालेमा नै बस्ने हो भन्ने टुङ्गो नहुँदा प्रदेशका मुख्यमन्त्री अष्ट

ओली पक्षमा एमाले फुटाउन खोज्नेको खोजी र समिक्षा

काठमाडौं, १७ साउन । नेकपा एमाले फुटको संघारमा छ । औपचारिक रुपमा विभाजन हुन मात्र बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको दोहोराएका छन् । यसअघि बालुवाटार छाडेर बालकोट पुग्दा पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । तर, सहमतिका लागि ब्याक भएर प्रयास गरेका थिए । यसपटक भने उनले कडा […]

फुटकाे संघारमा एमाले, नयाँ दल दर्ताको तयारीमा झलनाथ–माधव समूह

काठमाडौं : नेकपा एमालेबाट कारबाही भोगेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताको आन्तरिक गृहकार्य थालेको छ। पार्टी विपरित चलेको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहमाथि कारबाहीको डण्डा चलाएपछि दल दर्ताको लागि आन्तरिक गृहकार्य थालेको हो।पार्टीभित्रको आन्तरिक किचलोले एमाले औपचारिक विभाजन घोषणा हुन मात्रै बाँकी छ। ओलीविरुद्ध विपक्षी मोर्चाबन्दीमा लागेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेता नेपाल समूह लाग्यो।

देखापढी विशेषमा लक्ष्मन लम्सालसँगको कुराकानी

के माधव नेपालले पार्टी फुटाउन खोजेका हुन् त? नेकपा एमालेभित्रको अन्तरविरोध चरमोत्कर्षमा पुगेको छ। पार्टी औपचारिक रुपमा विभाजन हुन मात्र बाँकी रहेको सुनिन्छ। के माधव नेपालले पार्टी फुटाउन खोजेका हुन् त? एमाले अध्यक्ष ओलीले माधव नेपाल समूह एमाले छोडेर जाऊन् भन्ने चाहेका छन्? ओलीले कारवाही गरेका २७ जना सांसद के गर्दैछन्? आजको देखापढी विशेषमा नेकपा एमालेका नेता माधव नेपाल समूहका...

एमाले विभाजनको मुखमा, अब के बाँकी रह्यो र ?

वैशाख ३, काठमाण्डौ । यतिबेला नेकपा एमाले अनौपचारिक रुपमा दूईवटा दल बनिसकेको छ भन्दा फरक नपर्ला । अध्यक्ष केपी ओली एकातिर र वरिष्ठ नेताहरु झलनाथ खनाल–माधवकुमार नेपाल अर्कातिर । फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूताएपछि अप्ठ्यारोमा परेको यो दलभित्र दुई गुटको लडाईले विभाजन जस्तै बनेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका […]