काठमाडौं, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएका छन् । आज (सोमबार) विशेष अदालतले उक्त प्रकरणमा बस्न्यातलाई दोषी ठहर गरेको हो ।तत्कालीन समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहेको बस्न्यातसहितको मिलेमतोमा ललिता निवासको १९ रोपनी, १५ आना १ पैसा २ दाम जग्गा […]