माओवादी सर्लाहीका नेताहरू एमाले प्रवेश

काठमाडौँ – नेकपा माओवादी केन्द्र परित्याग गरी सर्लाहीका स्थानीय नेताहरू नेकपा एमाले प्रवेश गरेका छन् । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० का युवा जयराज चौलागाईं, राजु शिवाकोटी (राजन), बिरु लामा, जीवन लामा, डम्बर लामा, विकाश यादव र अमृत पाख्रिन माओवादी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।  एमालेको केन्द्र…

सम्बन्धित सामग्री

माओवादी केन्द्र सिन्धुलीका दुई जिल्ला कमिटी सदस्य एमाले प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्र सिन्धुलीका दुई जना नेताहरू एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र जिल्ला कमिटी सदस्य नरबहादुर राजन र फडिन्द्रबहादुर ठकुरी बुधबार एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले उनीहरूलाई पार्टीमा स्वागत गर्नु भएको हो । नेकपा एमाले सिन्धुलीका मनोनीत जिल्ला कमिटी सदस्यहरूको […]

नेकपा (एस) र माओवादी केन्द्रका प्रभावशाली नेताहरू एमाले प्रवेश

नेकपा (एमाले) पोखरा महानगर वडा न ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली नेता, कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन । शनिबार उक्त वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरीय विशेष अभिमुखिकरण कार्यक्रममा नेकपा एस कास्की जिल्ला कमिटी सचिवालय सदस्य टुकराज भण्डारी र माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्य एमाले प्रवेश गर्नुभएको …

गुल्मीमा राज्यसमिति सदस्यसहित माओवादीका ४१ जना एमाले प्रवेश सूचीसहित

रूपन्देही । नेकपा माओवादी केन्द्रका राज्य समिति सदस्यसहित गुल्मीका ४१ जना माओवादी नेताहरू एमाले प्रवेश गरेका छन् । वुधबार माओवादी केन्द्र परित्याग गरी उनीहरु एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका उपत्यका विशेष राज्य समिति सदस्य चन्द्र बस्नेत, […]

माओवादीका केन्द्रीय सदस्य हुसैन एमाले प्रवेश

काठमाडौँ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री जाकिर हुसैन नेकपा एमाले प्रवेश गरेका छन्। हुसैन लगायत सुनसरीका माओवादी केन्द्रका नेताहरू एमालेमा प्रवेश गरेका छन्। बिहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अध्यक्षले ओलीले उनीहरुलाई एमाले प्रवेश गराएका हुन्।

पूर्वराजदूत शेर्पा र बुद्धिजीवी देवकोटासहितले छाडे माओवादी, एमाले प्रवेश

काठमाडौं -​ नेपका माओवादी केन्द्रका चर्चित नेताहरू एमाले प्रवेश गरेका छन् । माओवादी पोलिटब्युरो सदस्य तथा प्रमुख केन्द्रीय सहकारी विभाग धर्मदत्त देवकोटा, पूर्व राजदूत लक्की शेर्पा, पूर्वमेयर शालिकराम पौडेल, सागर ढकाल, डा.ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीले पार्टी छाडेका हुन् । उनीहरूलाई शुक्रबार एमाले अध्यक्ष केपी ओलीले ...

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष एमाले प्रवेश

काठमाडौं, २१ चैत्र । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले)मा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)लाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका डल्लाकोटीसहित एमाले प्रवेशका लागि जिल्लाका नेताहरू […]

संविधानसभा सदस्य लामा एमाले प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य  छिमी दोर्ची लामा नेकपा एमालेमा प्रवेश गरेका छन्। हुम्ला निवासी लामाको नेतृत्वमा त्यहाँ केही नेताहरू बुधवार एमालेमा प्रवेश गरेका हुन्। लामा २०६४ सालको संविधानसभा निर्वाचनमा मा‌ओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादी छाडेर एमालेमा आउनेमा कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य छन्। उनीहरुलाई बुधबार साँझ आफ्नो निजी निवास बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्। प्रचण्ड समूह कम्यु

डाेल्पा : स्वतन्त्रबाट जितेर एमालेमा गएका गाउँपालिका अध्यक्ष माओवादीमा प्रवेश

डाेल्पा – डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहितका जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । स्वतन्त्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका अध्यक्ष गुरुङ, तीन जना वडाध्यक्ष र केही जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउन माओवादी अध्यक्ष प्रचण्ड र नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत, सत्या पहाडी हेलिकप्टर चार्टड गरेर डोल्पा जानुभएको थियो । एमालेले नागरिकको पक्षमा काम नगरेको, नेतृत्व निरङ्कुश बन्दै गएको लगायतका कारण आफूले माओवादी रोजेको अध्यक्ष गुरुङको भनाईइछ । पार्टी प्रवेश कार्यक्...

कहिले माओवादी नछाडेको भन्दै सर्वोच्चमा, कहिले एमालेको बैठकमा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका चार नेता बुधबार सर्वोच्च अदालत पुगे। (माओवादी केन्द्र) नै अवैधानिक भएको भन्दै निर्वाचन आयोगसम्म पुगेका उनीहरू सांसद पद दाबी गर्न अदालत पुगेका थिए। तर, माओवादी अवैधानिक भएको दाबी गर्दै गर्दै निर्वाचन आयाेग पुगेका चार नेताहरूले आफूहरू औपचारिक रूपमा एमाले प्रवेश नगरेको बताउँदै आइरहेका छन्। माओवादीबाट निर्वाचित नेताहरू एमाले प्रवेश गरेपछि कारबाहीमा परेपछि सांसद पद जाेगाउन अदालत धाइरहेका हुन्‌।एमाले प्