गण्डकी प्रदेश सभामा अधिकांश 'नयाँ अनुहार'

पोखरा - गण्डकी प्रदेश सभामा ६० सिट छ । त्यसमध्ये प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सांसद चुनिन्छन् । प्रत्यक्ष तर्फको ३४ सिटको टुंगो लागिसकेको छ । स्याङ्जाको २ प्रदेश सभा र समानुपातिकको मतगणना चलिरहेको छ । ३४ स्थानमा विजयी भएकाहरू अधिकांश नयाँ अनुहार छ । मतगणना चलिरहेको स्याङ्जा २(१) मा एमालेका पुराना सांसद मोहनप्रसाद रेग्...

सम्बन्धित सामग्री

नेपालको अधिकांश भागमा औसतभन्दा कम वर्षा

काठमाडौं : नेपालका अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म काठमाडौं उपत्यकासहित देशको पूर्वी क्षेत्रमा औसत वर्षा भएपनि मधेश प्रदेश र काठमाडौं उपत्यका पश्चिमतर्फको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भएको छ। यसवर्ष मनसुनी न्यूनचापीय रेखा अधिकांश…

नेपालको अधिकांश भागमा औसतभन्दा कम वर्षा

नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म काठमाडौं उपत्यकासहित देशको पूर्वी क्षेत्रमा औसत वर्षा भएपनि मधेश प्रदेश र काठमाडौं उपत्यका पश्चिमतर्फको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भएको छ । यसवर्ष मनसुनी न्यूनचापीय रेखा अधिकांश समय सरदरभन्दा दक्षिण कोलकोता तल रहँदा जलवाष्पयुक्त वायु पर्याप्त मात्रामा उत्तरतर्फ प्रवेश नगर्दा नेपालमा वर्षा कम भएको विभागका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । काठमाडौं

मौसम : देशका अधिकांश भूभागमा वर्षाको सम्भावना

हाल देशका अधिकांश भू–भागमा आंशिक बदली  रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।  आज दिउँसो...

सुदूरपश्चिमको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रम

२२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार तथा औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले अधिकांश पुरानै […]

बागमती प्रदेशको नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजना

बागमती प्रदेश सरकारले पहिलो पाँच वर्ष कार्यकालका लागि ल्याएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजना परेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार प्रदेश सभा बेठकमा आर्थिक वर्ष ०७९/८० को नीति...

अधिकांश प्रदेश र स्थानीय तहको कार्यसम्पादन नतिजा औसत

२० फागुन, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार सबैजसो प्रदेश र स्थानीय तहको नतिजा औसत देखिएको छ । आयोगको मूल्यांकन रिर्पोट अनुसार अधिकांश स्थानीय […]

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे बन्द’

गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन्।...

अधिकांश जिल्लाबाट एमालेका प्रतिनिधि छानिए

काठमाडौँ– नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएका छन्। अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेले जनाएको छ। पार्टीले कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरेको थियो। एमालेका […]

आजको मौसम : अधिकांश स्थानमा पानी पर्ने, केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका अधिकांश स्थानको मौसम सफा भए पनि दिउँसो बदली भई वर्षा हुनेछ।बिहान प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनले दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली भई वर्षा हुने जानकारी दिए। यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम केही भीषण वर्षा पनि हुने महाशाखाले अनुमान छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्

देशका अधिकांश भूभागमा भीषण वर्षा, कहिले रोकिन्छ ?

शनिवार बिहानैदेखि मुलुकका अधिकांश भूभागमा भीषण वर्षा भइरहेको छ ।  अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भीषण वर्षा भइरहेको मौसम विभागले जनाएको छ । अहिले भइरहेको वर्षा अबको केही घन्टामा रोकिएपनि पुन: पानी परिहाल्ने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले लोकान्तरलाई जानकारी दिइन् ।  उनले भनिन्,'करिब २ घन्टा आसपासमा अहिले भइरहेको वर्षा केही बेर रोकिने देखिन्छ भने केही बेरमै पुन: वर्षा शुरू हुन्छ ।' अहिले भइरहेको वर्षा पर्सीसम्म कायम रह...