जनमत पार्टीको आक्रामक चुनावी प्रचार, सिके राउतले भोलि धनुषाको धनौजीको सभामा सम्बोधन गर्ने

काठमाडौं, २० कार्तिक । जनमत पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि व्यापक चुनावी प्रचार थालेको छ । आफ्ना उम्मेदवार जिताउनको लागि अध्यक्ष डा. सिके राउत नै फिल्डमा खटिएका छन् । सो पार्टीले भोलि (सोमबार) धनुषाको धनौजी गाउँपालिका बहुअर्बा बजारमा बृहत्त चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । सो कार्यक्रममा विभिन्न पार्टी […]