२८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण, २३० जना डिस्चार्ज

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । सरकारले स्वास्थ्यकर्मीपछि सुरक्षा अंगलाई कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटाएकामा सुरक्षाकर्मीतर्फ हालसम्म २ सय ८४ जनामा संक्रमण देखिएको हो । जसअनुसार तीनवटै सुरक्षा अंगका गरी हालसम्म २ सय ३० जना सुरक्षाकर्मी उपचारपछि …

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीलाई संक्रमण भएपछि हुम्ला अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

जिल्ला अस्पताल हुम्लाका ६ जना कर्मचारीलाई कोरोना संक्रमण हुँदा आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । एकै पटक अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना नभए सम्मका लागि अन्य सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीलाई संक्रमण भएपछि हुम्ला अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

जिल्ला अस्पताल हुम्लाका ६ जना कर्मचारीलाई कोरोना संक्रमण हुँदा आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । एकै पटक अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना नभए सम्मका लागि अन्य सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल हुम्लाका स्वास्थ्यकर्मी संक्रमित, आकस्मिकबाहेकका सेवा बन्द

जिल्ला अस्पताल हुम्लाका ६ जना कर्मचारीलाई कोरोना संक्रमण हुँदा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । एकैपटक अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि आकस्मिकबाहेक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

कोरोनाविरुद्ध अग्रभागमा खटिने २५ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि तीव्र रुपमा बढीरहेको छ। संक्रमणको दर वृद्धि भएसँगै अग्रभागमा खटिने सुरक्षाकर्मीमध्ये प्रदेश नं. १ मा २५ जना संक्रमित भएका छन् ।...

प्रधानमन्त्री निवास बालुवाटारका ७४ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षार्थ खटिएका ठूलो संख्यामा सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रधानमन्त्री निवासका ६५ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

१७ असोज, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ …

पोखरामा १६ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

पोखरा– पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको...

प्रचण्ड निवासका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ। प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको हो। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले पर...

सभामुखको सुरक्षामा खटिने सुरक्षाकर्मीमा कोरोना देखियो

सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका एकजना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ

क्‍वारेन्टाइनमा खटिएकै सुरक्षाकर्मीमा कोरोना संक्रमण

बारा : क्‍वारेन्टाइनमा खटिएका बाराका दुई सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बाराको पचरौता नगरपालिकाको क्‍वारेन्टाइनमा खटिएका नेपाली सेनालाई संक्रमण पुष्टि भएको हो। बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दिएको जानकारी अनुसार बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा...