काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप क्षेत्रमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य चहलपहल देखिएको छ। शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतम को २५७०औँ जयन्ती आज विभिन्न धार्मिक कार्यक्रमका साथ मनाइँदै छ। हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको नवौँ अवतारका रूपमा मान्ने बुद्धको पूजा, आराधना तथा प्रवचन गरी दिवस मनाउने परम्परा रहेको छ। प्रत्येक वर्ष […]
सभामुख डोलप्रसाद (डीपी) अर्यालले २५७० औ बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पर्ने वंशीघाट क्षेत्रका घरहरुमा डोजर चलेको छ । आज बिहान काठमाडौं महानगरपालिकाले डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो ।
घर टहरा भत्काउन ट्रकमा लोड …
Kathmandu. The government has started clearing encroachments with bulldozers on the banks of the Bagmati and its tributaries in Kathmandu Valley as part of the second phase. Bulldozers have started clearing the encroached settlement in the Balkhu area. Security has been tightened in that area. Security personnel are assisting families in the area who do not have shelter or cannot manage on their own to reach the holding center. Photos: Nepal Photo Library...