४ वटा डोजरले भत्काइरहेको छ बल्खुको सुकुम्बासी बस्ती, हेर्नुस् ड्रोनभ्यू

बिहान केही बेर त्यहाँका स्थानीयलाई आफ्नो घर टहरामा बाँकी भएका सामान निकाल्न दिएर डोजर चलाइएको हो।