आउँदो निर्वाचनका लागि ताप्लेजुङमा नयाँ मतदाता निर्णायक

२०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा यहाँ ७८ हजार ३ सय ९७ मतदाता थिए। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सम्ममा ८९ हजार ६ सय ८० मतदाता कायम भएका छन्। २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाम गठबन्धनमार्फत चुनावी समीकरणमा उत्रि...

सम्बन्धित सामग्री

ताप्लेजुङमा सुरु भयो मतगणना

६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार अपरान्ह ४:१५ बजेदेखि मतगणना सुरु भएको छ । यहाँबाट प्रतिनिधिसभामा नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा छ । ८८ हजार २८५ मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३५५ मत खसेको छ । मंगलबार मतगणना सुरु गर्दा बुधबार बेलुकीसम्ममा मतगणना सम्पन्न हुने मुख्य निर्वाचन अधिृकतको कार्यालयले बताएको […]

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप

आगामी  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थल थपघटको सिफारिस गर्न जिम्मेवारी पाएको समितिले स्थानीय तहको अगुवाइ र समन्वयमा सर्वदलीय सर्वपक्षीय छलफलमार्फत मतदानस्थल थप ग

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप

२ असोज, ताप्लेजुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको […]

ताप्लेजुङमा सबैभन्दा कम मतदाता याङ्मा र सबैभन्दा बढी हाङ्पाङमा

जिल्ला निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा कायम भएका छन्। १७ हजार ३ सय ३२ मतदाता कायम भएका छन्। फुङलिङमा २० वटा मतदान केन्द्र रहने छन्।...

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन: ताप्लेजुङमा मतदाता संख्या ९० हजार बढी

अद्यावधिकका लागि आयोगले समय तालिका निर्धारण गरिसकेको छ। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार पछिल्लो तथ्याङ्कमा पुरुष मतदाताको संख्या महिलाको तुलनामा झण्डै ६ हजार बढी रहेको छ। उनका अनुसार ४८ हजार २ सय १८ जना पुरुष मतदाता हुँदा ४२ हजार ४ सय २२ जना म...

ताप्लेजुङको याङ्मा मतदानस्थलमा ६० जना मतदाता

आउँदो स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा रहेका ७३ मतदान स्थलमध्ये सबैभन्दा कम मतदाता फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालयमा हुने भएका छन्।...

ताप्लेजुङमा ८९ हजार ६८० मतदाता कायम

ताप्लेजुङमा आगामी वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको संख्या ८९ हजार ६ सय ८० कायम भएको छ। २०७४ सालमा ७० हजार ७७८ मतदाता रहेकामा आगामी स्थानीय तह निर्वाचनका...

ताप्लेजुङमा ९० हजार मतदाता, एक सय २२ मतदान केन्द्र

ताप्लेजुङमा २०७९ साल वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका बालिग मतदाताको संख्या ८९ हजार ६ सय ८० कायम भएको छ।...

ताप्लेजुङमा मतदाता ९१ हजार नजिक,२०७४ को तुलनामा २० हजार बढी थपिए

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा करिव ९१ हजार मतदाता हुने भएका छन्।

२०७४ सालको तुलनामा ताप्लेजुङमा २० हजार मतदाता थपिने सम्भावना

स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ८९ हजार देखि ९० हजार हाराहारी मतदाता हुने सम्भावना देखिएको छ।...