वीरगन्ज नाकाबाट एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए

पर्साको वीरगन्ज भन्सार नाकाबाट एक वर्षको अवधिमा एक हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वीरगन्जस्थित पर्यटक प्रहरी कार्यालयका अनुसार गत २०७९ पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म सो नाकाबाट एक हजार नौ सय ६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने एक हजार नौ सय ६२ विदेशी पर्यटक बाहिरिएका छन् ।

सम्बन्धित सामग्री

अन्नपूर्ण पदमार्गमा एक वर्षमा  १६ हजार विदेशी पर्यटक भित्रिए

चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लामा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये

एक वर्षमा भित्रिए ६ लाख १४ हजार १४८ पर्यटक

१७ पुस, काठमाडौं । एक वर्षमा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल आएका छन् । नेपालमा कोभिड-१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार सन २०२२ मा  एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक भित्रिए ।  जुन सन् […]

अन्नपूर्ण पदमार्गमा एक वर्षमा दुई हजार तीनसय बढी विदेशी पर्यटक भित्रिए

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा एक वर्षमा दुई हजार बढी विदेशी पर्यटकको आगमन भएको छ। कोरोना महामारीका कारण २०२० मा एक हजार ९७६ पर्यटक पदमार्गमा आएपनि कोभिड महामारी फैलिन कम हुँदै गएपछि...