अन्नपूर्ण पदमार्गमा एक वर्षमा दुई हजार तीनसय बढी विदेशी पर्यटक भित्रिए
अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा एक वर्षमा दुई हजार बढी विदेशी पर्यटकको आगमन भएको छ। कोरोना महामारीका कारण २०२० मा एक हजार ९७६ पर्यटक पदमार्गमा आएपनि कोभिड महामारी फैलिन कम हुँदै गएपछि...