श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले ईपीएस प्रणालीमार्फत कोरिया जाने कामदारका लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन् । मंगलबार दिउँसो ललितपुरको भैंसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गरेका हुन् ।मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा बुझ्नु भएको छ । रोजगारीका लागि नेपालबाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभाग […]