काठमाडौँ। सुर्खेतको सिटी बसपार्क सञ्चालकविरुद्ध वीरेन्द्रनगर नगरपालिका अदालत पुगेको छ । भाडाबापतको ३७ करोड रकम नबुझाएर फरार भएपछि बसपार्क सञ्चालनको जिम्मा लिएको पिआर कन्स्ट्रक्सन भक्तपुरविरुद्ध नगरपालिका जिल्ला अदालत सुर्खेतमा शुक्रबार मुद्दा दायर गरेको हो । भाडा रकम बुझाउन भन्दै पिआर कन्स्ट्रक्सनलाई १४ पटक पत्राचार गरिसक्दा पनि नटेरेपछि न्यायका लागि अदालत पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]