आज १२ जुन, अर्थात विश्वभरि नै ‘बालश्रमविरूद्धको विश्व दिवस’ मनाउने दिन । सन्दर्भ एउटा गरीब परिवारको बालबालिकाको अवस्थाको प्रसंगबाट सुरू गरौं । एउटा झुपडीमा एउटी आमा र तीन लालाबाला बस्थे । साँझको समय, मुटु कमाउने माघको सिरेटो । आमा छोराछोरीलाई सुताउन खोज्दै थिइन् । छोराछोरी सुत्न मानेका थिएनन्, रोइरहेका थिए । छोराछोरीलाई भुलाउन आमाले राजकुमारको […]