नेपालगन्ज (हाम्रोे खेलकुद) – नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को सदस्यता प्राप्त गरेको छ । एम्सबाट गत महिना नेपालगन्ज म्याराथनको रुट प्रमाणिकरण भएको थियो । नेपालगन्ज म्याराथनअन्तर्गत म्याराथ (४२.१९५किमी) , हाफ म्याराथना ( २१.०९७५ किमी) , १० किमी र ५ किमी गरी चार वटा दुरीको अलगअलग प्रमाणपत्र रहेको […]