नेपालगन्ज म्याराथनलाई एम्सको मान्यता

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो । आठौं संस्करणको केहि साता अघि एम्सको म्यान्यता नेपालगन्ज म्याराथनको रुटले पाएको छ । यसपटक मंसिर २४ गते नेपालगन्ज म्याराथन हुदैछ । ‘हिजो बुधबार राति मात्र […]

सम्बन्धित सामग्री

नेपालगन्ज म्याराथन रुटको प्रशंसा

एसोसियसन अफ इन्टरनेसल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) ले आधिकारिक मान्यता दिएयता पहिलोपल्ट नेपालगन्ज म्याराथन मंसिर २४ मा हुने भएको छ । हरेक वर्षको मंसिर महिनाको पहिलो शनिबार हुने दौड यसपल्ट चुनावका कारण तीन साता पछाडि सारिएको हो ।

नेपालगन्ज र देहरादुन म्याराथनबीच सहकार्य सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथन(नेपाल) र सारमंग देहरादुन म्याराथन(भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका […]

नेपालगन्ज म्याराथन रुटलाई मान्यता

नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथलेटिक्सको सर्वोच्च निकाय वर्ल्ड एथलेटिक्सअन्तर्गत एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड रोड रेस (एम्स) ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो ।