एनआरएनए निर्वाचन पाँचाैँ पटक सर्‍यो

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशन तथा निर्वाचनको मिति पाँचौँपटक सरेको छ । संघले मंगलबार सूचना जारी गर्दै मार्च २४ र २५ मा महाधिवेशन गर्ने जानकारी गराएको हो । यसअघि मार्च २१...

सम्बन्धित सामग्री

तीन दिनपछि सर्‍यो एनआरएनए निर्वाचन

गैरआवासीय नेपाली संघको निर्वाचन तीन दिनपछि सरेको छ । आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन चैत १० र ११ गते हुने भएको छ । एनआरएनए निर्वाचन समितिले शनिबार एक सूचना जारी विद्युतीय माध्यमबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मधयनजर गरी चैत १० र ११ गते (मार्च २४–२५)मा हुने जनाएको छ ।

तीन दिनपछि सर्यो एनआरएनए निर्वाचन, यस्तो छ संशोधित निर्वाचन कार्यक्रम (सूची)

गैरआवासीय नेपाली संघको निर्वाचन मिति परिवर्तन गरिएको छ । आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन मिति चैत १० र ११ गतेका लागि तय गरिएको हो । शनिबार एनआरएनए निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन मिति सारिएको जानकारी दिएको छ ।जारी सूचनामा विद्युतीय माध्यामबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत  १० र ११ गते (मार्च २४–२५ ) हुने बताइएको छ । सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्दे