हामी जादूगर हो र, स्याट्ट गर्दा कहिले अण्डा कहिले रुमाल आए जस्तै विकास गर्न : प्रम ओली :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विकास जादूगरी शैलीबाट नभई योजनाबद्ध तरिकाले मात्र हुने बताएका छन्।  राष्ट्रिय सभागृहमा आयोजित अवतरण पुस्तक विमोचन समारोहमा प्रमुख अतिथिका रुपमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो चिरपरिचित ठट्यौलो शैलीमा भने,  'समाजमा जादू देखाउन खोजेको होइन। विकास गर्न खोजेको हो। हामी जादुगर होइन जादूगरले जस्तो अलमल्याउन। स्याट्ट

सम्बन्धित सामग्री

सरकारलाई असफल बनाउन केही समूह लागेका छन् – प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि असफल बनाउने नियतकासाथ केही समूहहरु लागि परेको र काम गर्न नदिनका लागि नै मुद्दामा नै अल्झाउने जालझेल भइरहेको बताउनुभएको छ । कोभिडसँग लामो समय जुध्नु परेको अवस्था रहेको जनाउँदै यस्तो अवस्थामा पनि विकास निर्माणका कामहरु अघि बढाएको उहाँको भनाइ थियो । गौरादह नगरपालिका वडा नं. ४ डोरामारी माध्यमिक विद्यालय भवनको मंगलबार भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । यसबीचमा राजनीतिक असहयोग, खुट्टा तान्ने र देशमा विकास एवं उन्नती देख्न नचाहने प्रवृतिले काम गर्न नदिने परिस्थिति सिर्जना गरिएको छ, ओलीले भन्नुभयो ।

हामी विश्वमा सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं : प्रम ओली :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्रत्री केपी शर्मा ओलीले नेपाल तीव्र विकासको देश हुन सक्ने बताएका छन्।   राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई व्यक्त गरेका हुन्। “हामी विश्वमा सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं ” प्रधानमन्त्री ओलीले

वतावरणीय प्रभाव मूल्यांकनबिना गरिने विकास दिगो हुँदैन : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय प्रभाव मूल्यांकनबिना गरिने विकास प्रयास दीगो नहुने बताएका छन्। विश्व वातावरण दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो

लुम्बिनीलार्इ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र बनाउँछाै‌ : प्रम ओली

रुपन्देही,  वैशाख १७ – प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प...

तानाशाहीको लक्षण अझै देखिन्छ : प्रम ओली :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्।  मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार देश बनाउने संकल्पमा दृढ छ। भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं। बेथितिका अगाडि सरकार निहुरिँदैन। बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ। विकास

​भारत र चीनको सहयोग लिएर अचम्मै लाग्ने गरी विकास गर्छु : प्रम ओली

काठमाडौं, चैत १७ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सम्बन्ध थप सुधारका लागि र नेपालको हितको लागि हुने बताउनुभएको छ । काठमाडौंमा ...

​यस्तो बेलामा पनि विकास नभए कहिले होला त ? : प्रम ओली

काठमाडौं, चैत १७ –  प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताउनुभएको छ ।    गाउँपालिका राष्ट्रिय म...

​देशको विकास र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्छ ः प्रम ओली

काठमाडौं, चैत ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । प्र...

विकास निर्माणमा भएका कानुनी जटिलता खुकुलो पारिन्छ : प्रम ओली

काठमाडौँ, फागुन १३ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताउनुभएको छ ।...