काठमाडौं: प्रधानमन्त्रत्री केपी शर्मा ओलीले नेपाल तीव्र विकासको देश हुन सक्ने बताएका छन्।
राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई व्यक्त गरेका हुन्।
“हामी विश्वमा सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं ” प्रधानमन्त्री ओलीले