आतङ्कवादीसँगको झडपमा ५ पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौँ– पाकिस्तानमा ५ सैनिकको मृत्यु भएको छ । पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लाको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । गोप्य सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारवाही गर्दा चार जना आतङ्ककारी पनि मारिएको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध अर्थात् इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर) ले जनाएको छ […]

सम्बन्धित सामग्री

अरब सागरमा डुंगा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु

अरब सागरमा डुंगा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ । गत ५ मार्चमा उक्त माछा मार्ने डुंगा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर,...

पाकिस्तान–तालिबानबीच तनाव बढ्यो, गोलीबारीमा ६ पाकिस्तानी मारिए

पाकिस्तान र अफगानिस्तानबीच बलुचिस्तान–कन्दाहार सीमामा आइतबार दिउँसो भएको गोली हानाहानमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।यस हमलापछि जारी एक विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलमाथि बिना उत्तेजना  नै हमला गरेको आरोप लगाएको छ ।पाकिस्तानी सेनाले यो पनि बताएको छ कि यो हमलामा अफगानिस्तानको सुरक्षाबलले आर्टिलरी र गोला–बारुदको प्रयोग गरेपछि पाकिस्तानी सीमा सुरक्षा बलको तर्फबाट जवाफी कारवाही गरिएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दा

हेलिकोप्टर दुर्घटनामा ६ पाकिस्तानी सेनाको मृत्यु

दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो । अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो ।‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार  राति दुर्घटनामा परेको थियो । दुर्घटनामा सेनाका दुई मेजर (दुवै पाइलट) सहित छ जना कर्मचारीले शहादत प्राप्त गरेका छन्’ पाकिस्तानी सेनाको विज्ञप्तिमा भनिएको छ । दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन् । हेलिकोप्टर खसेको क्ष

अतिवादी लडाकुसँगको भिडन्तमा पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौँ- पाकिस्तानमा अतिवादी लडाकुसँगको भिडन्तमा परी एक सैनिकको मृत्यु भएको छ । पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लाको द्वातोई क्षेत्रमा अतिवादीसँगको भिडन्तमा एकजना सैनिक शहीद भएको पाकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) ले जनाएको छ । घटनामा मारिनेमा बलुचिस्तानको जाफेरावाद क्षेत्रका ३४ वर्षे नजार मोहम्मद रहेको पाकिस्तानी सेनाले जनाएको छ । आईएसपीरका अनुसार अतिवादी लडाकुले अफगान […]

पाँच पाकिस्तानी सैनिक मारिए

उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग सोमबार भएको भिडन्तमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर) ले जनाएको छ । उक्त स्थानबाट हातहतियार पनि बरामद भएको छ । मारिएका आतङ्ककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए । खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् । पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक

काश्मिरमा सडक दुर्घटना, ९ पाकिस्तानी सैनिकको मृत्यु

पाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा आइतबार भएको सडक दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको उद्धार सेवाले जानकारी दिएको छ ।

पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु

सोमबार रातिदेखि हराइरहेको पाकिस्तानी हेलिकोप्टरमा रहेका सबै ६ जनाको मृत्यु भएको छ । बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हेलिकोप्टर हराएको थियो ।  सरकारी सैन्य अधिकारीहरूले मंगलबार हेलिकोप्टर भेटिएको जनाएका हुन् । तर,...

आतङ्कवादीसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु

बलुचिस्तान [पाकिस्तान], ९ पुस: बलुचिस्तानको केच जिल्लामा शुक्रबार आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ।इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर), लान्स नाइक मञ्जर अब्बासका अनुसार सिपाही अब्दुल फत क्षेत्रको सुरक्षा जाँच चौकीको प्रतिरक्षा गर्ने क्रममा मारिएका थिए। आइएसपीआरले आक्रमणपछि भागेका आतङ्ककारीहरूको खोजी अभियान जारी रहेको पुष्टि गरेको छ।”सुरक्षा बल बलुचिस्तानको शान्ति, स्थिरता र प्रगतिमा बाधा […]

१७ लाख पाकिस्तानी बालबालिकाको पाँच वर्ष नपुग्दै कुपोषणका कारण मृत्यु

इस्लामावाद । कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच वर्षभन्दाअघि मृत्यु हुने गरेको पाकिस्तानी खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामले बताएका छन् । पाकिस्तानमा सूक्ष्म पोषक तत्वहरूको कमी व्याप्त छ र यसले बालबालिकाको रोग प्रतिरोध क्षमता, वृद्धि र मानसिक विकासमा गहिरो असर पार्ने गरेको प्रभात नामक पाकिस्तानी पत्रिकाले इमामलार्ई उद्धृत […]