सोलुखुम्बुमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका- ४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिनुभएको छ । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शुक्रबार राति सुतेकै ठाउँमा मृत भेटिनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ […]

सम्बन्धित सामग्री

मतदान अधिकृत मतदान केन्द्रको कोठामा मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

काठमाडौंः एक जना मतदान अधिकृत मृत फेला परेका छन्। सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-४ फुर्के सामुदायिक वन उपभोक्ता समुह मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटिएका सर्लाही हरिपुरुवा नगरपालिका-६ घर भई हाल सोलुखुम्बु नेचासल्यान गाउँपालिका-५ स्थित आयुर्बेदिक अस्पतालमा कार्यरत ५६ वर्षीय बिल्टु राय मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। सोही मतदान केन्द्रको कोठामा शनिबार…