अस्ताइन् ४० बर्ष नेपालका बालबालिकाका लागि समर्पित अमेरिकन हजुरआमा ओल्गा मुरे

नेपालका बालबालिकाको जीवन परिवर्तन गर्ने ओल्गा मुरेको ९८ बर्षको फेब्रुअरी २० मा अमेरिकाको क्यालिफोर्नियामा निधन भएपनि त्यसको एकसातापछिमात्र उनको निधनबारे सार्वजनिक गरियो । उनको फाउन्डेसनले हजारौं बालिका र युवतीहरूलाई बन्धकबाट उद्धार गर्नुका साथै गरीब बालबालिकाहरूको लागि खाना र विद्यालय शिक्षा सुरक्षित गरेको थियो । सन् १९८४ मा भारतको छ हप्ताको यात्रा पछि ओल्गा मुरे दुर्गम […]

सम्बन्धित सामग्री

हजुरआमा–मेरो पोषण ज्ञान पाठशाला

रेडियो, टिभिमा बोल्दा वा कतै कार्यक्रम प्रस्तुत गर्दा कतिपयले मलाई ‘पोषणविद्’ भन्छन्। म वास्तवमा पोषणविद् होइन किनभने योबारे औपचारिक ज्ञान मेरो छैन। तर पोषणको ज्ञान मैले हजुरआमा र उहाँको भान्छाबाट, गाँउघरका महिला कुरा गर्दा, कुपोषित बालबालिकाका अभिभावकसँग कुरा गर्दा पाएकी हुँ।

वर्ष दिनमै ३ अभिभावक गुमाएका टुहुरा बालबालिकाहरूका लागि आर्थिक सहयोग जुट्दै

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–१० का एक नाबालकले हिन्दुहरूको धर्मअनुसार एक वर्षभित्रै बुबा हजुरबुबा र हजुरआमा गुमाएका ४ टुहुरा बालबालिकाका लागि आर्थिक सहयोग रकम जुट्दै गएको छ ।एक वर्षभित्रै तीन जना अभिभावक गुमाएका युवराज कुमाल र उनको पारिवारिक स्थितिका बारेमा बिभिन्न सञ्चार माध्यमबाट समाचार प्रकाशित भएपछि अहिले देश विदेशमा रहेका मनकारी व्यक्तिहरूले सहयोग गरिरहेका छन् […]