हजुरआमा–मेरो पोषण ज्ञान पाठशाला

रेडियो, टिभिमा बोल्दा वा कतै कार्यक्रम प्रस्तुत गर्दा कतिपयले मलाई ‘पोषणविद्’ भन्छन्। म वास्तवमा पोषणविद् होइन किनभने योबारे औपचारिक ज्ञान मेरो छैन। तर पोषणको ज्ञान मैले हजुरआमा र उहाँको भान्छाबाट, गाँउघरका महिला कुरा गर्दा, कुपोषित बालबालिकाका अभिभावकसँग कुरा गर्दा पाएकी हुँ।

सम्बन्धित सामग्री

..जहाँ पढेपछि पोषण र उत्पादनमा हुँदैछ सुधार

'सुरुमा मलाई पनि पाठशाला जानुपर्छ भनेपछि के होला जस्तो लागेको थियो तर यहाँ आएर आहार र खानेबानीमा सुधार गर्ने कुरा सिकाइँदोरहेछ । अहिले मेरो कुपोषित बच्चा पोषित छ', महतोले भनिन् ।