हुम्लाको मतदान केन्द्रमा झडप

हुम्ला– हुम्लाको एक मतदान केन्द्रमा झडप हुदाँ तीनजना घाइते भएका छन । हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका हुन् । सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी घाइते भएका सो मतदान केन्द्रमा  स्थिति नियन्त्रणमा लिन […]

सम्बन्धित सामग्री

रौतहटमा ६५ प्रतिशत मतदान

रौतहट : रौतहटका चार निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। रौतहटमा २७६ वटा मतदान स्थल र ५२३ वटा मतदान केन्द्र थिए। जसमा दुई मतदान केन्द्रमा सामान्य झडप भई गोली चलेको छ।जिल्लाको गुजरा नगरपालिकास्थित मावि कनकपुरमा एक राउण्ड र गरुडा नगरपालिकास्थित प्रावि भवन अमरपटी बुथमा एक–एक राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी सुनिल मल्लले जानकारी दिए।ती दुई वटा मतदान केन्द्र बाहेक जिल्लाका ५२१ वटै मतदान केन्द्रमा शान्ति पूर्ण अ

कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान कडा सुरक्षाबीच पुन:सुचारु

सुर्खेत- सुर्खेतका दुई पालिकाका मतदान केन्द्रमा स्थानीय कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान अहिले पुन:सुचारु गरिएको छ । राजनीतिक दलका नेताहरूबीच विवाद हुँदा सुर्खेतको दुई पालिकाका दुई मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । गुर्भाकोट नगर पालिका–११ स्थित सूर्य ज्योती आधारभूत विद्यालयको मतदान केन्द्र ...

दोलखा जफेस्थित मतदानस्थलमा झडप, ७ राउण्ड हवाई फायर

चरिकोट। दोलखा जफेस्थित मतदानस्थलमा झडप भएको छ। जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि ७ राउण्ड हवाई फायर भएको हो। एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो।

दोलखाकाे मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर, मतदान स्थगित

दोलखा । दोलखाकाे एक मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे छ । जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे हाे । हवाई फायरपछि मतदान कार्य रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे […]

धनुषाको बटेश्वरमा नेकपा एस र एमाले कार्यकर्ताबीच झडप

महोत्तरी – धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा रहेकाे लक्ष्मी मावि मतदान केन्द्रमा नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ । वृद्ध अशक्तहरूको परिवारबाहेकका एउटै व्यक्तिले दुई/तीन जनाको सहयोगी भइ मतदान गर्न थालेपछि विवाद भएको हो । विवादलगतै क्षेत्र नं. ४ (ख) का उम्मेदवारसमेत रहनुभएका नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोलगायतका नेताहरू मतदान केन्द्र पुगेर विवाद साम्य पारेका छन् ।

रौतहटको गुजारा मतदान स्थलमा झडप, प्रहरीद्वारा हवाइ फायर

रौतहट। सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेर स्थिति […]

रौतहटको गुजारा नगरपालिकामा हवाई फायर

४ मंसिर, काठमाडौं । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर […]

जुम्लाको गज्र्याङकोटमा मतदान पुनः सुरु

जुम्ला, १ जेठ । जुम्लाको गुठचौर गाउँपालिका–३ गज्र्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । गत बैशाख ३० गते झडपको कारण स्थगित भएको मतदान आज कडा सुरक्षाबीचमा सुरु भएको हो । मतदान केन्द्र शंकर माध्यमिक विद्यालयको निकै कडा सुरक्षा व्यवस्था बनाइएको छ । १००७ मतदाता रहेको मतदान केन्द्रमा ३२० मत खसिसकेको पछि झडप भएको थियो […]

हुम्लाका चंखेली र अदानचुली गाउँपालिकामा झडप, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । हुम्लाको चंखेली र अदानचुली गाउँपालिकामा गठबन्धन र स्वतन्त्र उमेदवारबीच झडप भएको छ । चंखेली गाउँपालिका २ स्थित महादेव मतदान केन्द्र र अदानचुली ४ कुकुरफाल्ना जलविद्युत आयोजनाको मतदान केन्द्रमा झडप भएको हो । चंखेलीको झडपमा मतदान मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी काला रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका...

बाजुरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, दुई जना घाइते :: Pahilopost.com

काठमाडौं  :  बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। बाजुराको बुडीदन्दा नगरपालिका–८ स्थित ट्रिसकेट ऐकेडेमी मतदान केन्द्र नजिकै दुई पार्टीका कार्यकर्ताबीच खुकुरी हानाहान र ढुंगामुढा भएको हो। झडपमा दुई जना घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको मुख्य निर्वाचन अधिकृत सुभद्रा शर्मा गौतमले जानकारी