काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को गाईजात्रा जारी छ । गत वैशाख २१ गते एकता महाधिवेशनका नाममा शेष घलेले नयाँ अध्यक्षमा महेश श्रेष्ठलाई चयन गरे पनि एनआरएनएको विवाद जारी छ । सर्वोच्च अदालतको परमादेशअनुसार घलेको नेतृत्वमा गठित उच्चस्तरीय समितिद्वारा काठमाडौंमा गत वैशाख २१ मा सम्प्नन एकता महाधिवेशनबाट निर्वाचित श्रेष्ठ कार्यसमिति र बद्री केसी समूहबीच नयाँ […]