‘तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट देखापर्दैछ’

काठमाडौं । अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् ।  कोभिड १९ संक्रमितको संख्या बढे संगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आइसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरुले भविष्यमा अझै ठूलो समस्या आइपर्ने चेतावनी दिएका हुन् । अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४ सै घण्टा प्लान

सम्बन्धित सामग्री

खानेपानीको वैकल्पिक व्यवस्था

काठमाडौँ, २० चैत । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी ट्याङ्कीमा महिलाको शव भेटिएपछि वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ । सोही वडाको ढाडखोला मुहानबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी वितरण हुँदै आएकामा अहिले सिधै पाइपबाट बस्तीमा पानी वितरण गरिएको हो । नौ वटा धाराबाट एक सय ३८ घरधुरीमा वैकल्पिक […]

वैकल्पिक व्यवस्था गर्न सुकुम्बासीको आग्रह

बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म पदयात्रा गरी आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन्।...

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युतगृहमा ठूलो क्षति पु¥याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिराले क्षति पुर्याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी मुगु र […]

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

१७ कात्तिक,  काठमाडौं । गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पुर्‍याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिराले क्षति पुर्‍याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् […]

मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

काठमाडौँ,१७ कार्तिक । गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पु¥याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिराले क्षति पु¥याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन […]

मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

काठमाडौँ – गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पुर्‍याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ। पहिराले क्षति पुर्‍याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी मुगु […]

वैकल्पिक व्यवस्था नभएसम्म स्नेहाज केयरले जनावरको उद्धार नगर्ने

काठमाडौं : पशु कल्याणमा कार्यरत संस्था स्नेहाज केयरले उपचार केन्द्रको वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि जनावरको उद्धार गर्न नसक्ने जनाएको छ। ललितपुर महानगरपालिका वडा नं १८ र २१ ले अहिले सञ्चालन भइरहेको आश्रम/उपचार केन्द्र सञ्चालनमा रोक लगाएपछि जनावरको उद्धार गर्न नसक्ने स्नेहाज केयरले जनाएको हो।‘आश्रम र उपचार केन्द्रका कारण स्थानीय बासिन्दालाई समस्या पर्न गएको सम्बन्धमा छलफल गर्न भनी पत्राचार भएकोमा हामी छलफलमा गयौँ, सो क्रममा जसरी भए पनि आश्रम/उपचार केन्द्र बन्द गर्नुपर्छ/हटाउनुपर्छ

सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन माग

सुनचाँदीको आपूर्ति ब्यवस्था ठप्प भएपछि आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिकरुपमा अग्रह गर्ने निर्णय गरेका छन् ।नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा आइतबार बसेको तीन महासंघको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुहरुको एलसी नखोल्ने बैंकहरुको गत सताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति […]

वैकल्पिक व्यवस्था गरेर भए पनि खेलकुद चलायमान बनाऔँ : ओलम्पियन संघ

काठमाडौं : नेपाल ओलम्पियन संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) गत दुई महिनादेखि खेलकुद गतिविधि ठप्प बनेको भन्दै वैकल्पिक व्यवस्था गरेर भए पनि खेलकुदलाई चलायमान बनाउन आग्रह गरेको छ।संघका अध्यक्ष दीपक विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा सदस्य सचिवको विवाद कानुनी रूपमा किनारा नलाग्दासम्म वैकल्पिक व्यवस्था गरेर खेलकुदलाई पुन: चलायमान गराउन आग्रह गरिएको छ।विज्ञप्तिमा भनिएको छ‚ 'यो बीचमा चीनमा एसियाली खेलकुद प्रतियोगिता, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, १४ औँ साग र अन्य अन्तरराष्ट्रिय प्र

अक्सिजनको वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकटको चेतावनी

काठमाडौं। अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट देखापर्ने चेतावनी दिएका छन्। २४-घण्टा प्लाण्ट चलेको अवस्थामा पनि अक्सिजनको माग थेग्नसक्ने अवस्था नरहेको अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बताए। यो अवस्थामा सरकार र उद्योगीले चनाखो र सचेत भएर यसको व्यवस्थापन गर्न जरुरी रहेको उनको भनाइ छ।