‘आर्थिक आधार सबल गर्नु सबैको दायित्व’

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्त्वपूर्ण आधार तयार भएको बताएकी छिन्। वाम–लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरता तर्फ अगाडि बढेको बताइन् । ‘स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ, भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक […]

सम्बन्धित सामग्री

सिजी सबल केन्द्र सञ्चालनमा

बर्दघाट– नवलपरासीको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालमा सिजी सबल केन्द्र सञ्चालनमा आएको हो । शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरेका हुन् । अब चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निःशुल्क पाउनेछन् । नवलपरासी–१ बाट […]

अर्थतन्त्र सबल बनाउन निजी क्षेत्रलाई सहयोगको प्रतिबद्धता

वीरगन्ज– अर्थतन्त्र सबल बनाउन निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता राजस्व अनुसन्धान विभागले व्यक्त गरेको छ । सबल अर्थतन्त्रका लागि राजस्व चुहावट नियन्त्रणसम्बन्धी सरोकारवालासँग छलफलमा विभागका महानिर्देशक नवराज ढुंगानाले देशलाई संकट पर्ने बेलामा नै बिचौलियाहरूले अर्थतन्त्र ध्वस्त पार्ने प्रवृत्ति देखिएकाले यसको पहिचान गरी राजस्व चुहावट नियन्त्रण गर्ने र अर्थतन्त्र सबल बनाउन निजी क्षेत्रसँग सहयोगको प्रतिबद्धता व्यक्त […]

एचआईडीसीएल थप सबल बन्नुपर्छ : ऊर्जामन्त्री

१३ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लाई थप सबल संस्था बन्नु पर्ने बताएका छन् । संस्थालाई सबल रुपमा अगाडि बढाइ मुलुकको ऊर्जा क्षेत्रको विकास परिचालन गर्नुपर्नेमा उनको जोड थियो । सरकारले एचआईडीसीएललाई पुनः संरचना गर्ने व्यवस्था नीति तथा कार्यक्रम र चालु आर्थिक वर्षको बजेटमा समेत […]

एचआइडिसिल थप सबल बन्नैपर्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) लाई थप सबल संस्थाको रुपमा अगाडि बढाई मुलुकको ऊर्जा क्षेत्रको विकासका परिचालन गरिने बताएका छन् । सरकारले एचआइडिसिएललाई पुनः संरचना गर्ने व्यवस्था नीति तथा कार्यक्रम र चालु आवको बजेटमा समेत प्रबन्ध गरेको सन्दर्भमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री बस्नेतले सबल आर्थिक […]

प्रदेशलाई सबल बनाउन स्वतन्त्र उम्मेदवारी

‘संघीयतामा प्रदेशको महत्व बढ्नुपर्नेमा यो झनै उपेक्षित हुँदै गयो,’ काठमाडौ क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ लामिछानेले भने, ‘स्थानीय तहलाई सशक्त बनाउने प्रदेशलाई सबल बनाउन पनि मेरो स्वतन्त्र उम्मेदवारी परेक...

साना किसानलाई सबल बनाउन माग

कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सबल बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् ।कार्यक्रममा पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले गरिवी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको […]

साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रूपान्तरणका लागि साना किसानलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर …

प्रदेश र स्थानीय तहलाई सबल बनाइने

१० जेठ, काठमाडौं । सरकारले प्रदेश तथा स्थानीय तहलाई थप सबल बनाउने घोषणा गरेको छ । नीति तथा कार्यक्रममार्फत सरकारले दुवै तहको सबलीकरणमा जोड दिएको हो । सरकारले सुशासनसम्बन्धी नीति बनाउने घोषणा गरेको छ र राष्ट्रिय योजना आयोगमा नीति प्रयोगशाला बनाउने  नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी केही समयदेखि अलपत्र परेको निजामती सेवा […]

कांग्रेस घोषणापत्रः समुन्नतिको आधार सबल स्थानीय सरकार

नेपाली कांग्रेसले सबल स्थानीय सरकारमार्फत विविधतालाई एकतामा जोड्दै मुलुकमा समुन्नतिको ढोका खोल्ने प्रतिबद्धता जनाएको छ।...

दलहन र तेलहन बाहेक अन्यमा गण्डकी प्रदेश सबल

खाद्य वस्तुको उपलब्धताका आधारमा गण्डकी प्रदेश दलहन र तेलहनबाहेक अन्यमा सबल देखिएको छ । गण्डकी प्रदेशका कृषि तथा पशु महाशाखा प्रमुख निलकण्ठ पौडेलले खाद्य वस्तुको उपलब्धताका आधारमा गण्डकी प्रदेश दलहन र तेलहनबाहेक अन्यमा सबल रहेको जानकारी दिए ।...