१३ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लाई थप सबल संस्था बन्नु पर्ने बताएका छन् । संस्थालाई सबल रुपमा अगाडि बढाइ मुलुकको ऊर्जा क्षेत्रको विकास परिचालन गर्नुपर्नेमा उनको जोड थियो । सरकारले एचआईडीसीएललाई पुनः संरचना गर्ने व्यवस्था नीति तथा कार्यक्रम र चालु आर्थिक वर्षको बजेटमा समेत […]