कतार एअरवेज र ‘ए’ डिभिजन लिगबीच सम्झौता

काठमाडौं, मंसिर १ । कतार एअरवेजले शहीद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकको रुपमा अखिल नेपाल फुटबल संघ (एन्फासँग) सम्झौता नवीकरण गरेको छ । बुधबार एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एअरवेजका कन्ट्री म्यानेजर मोहम्मद एल इमामले सम्झौता नवीकरणमा हस्ताक्षर गरेका हुन । अघिल्लो वर्षको लिगमा पनि मुख्य प्रायोजक कतार एअरवेज नै रहेको थियो […]

सम्बन्धित सामग्री

ए डिभिजन लिग यसै साता सकिने

काठमाडौं (हाम्रो खेलकुद)– झण्डै चार महिना चलेको कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग यो साता सम्पन्न हुँदैछ । १३ औं तथा अन्तिम चरणका ७ खेल साताका अन्तिम ३ दिनमा सम्पन्न हुनेछ । बिहीबारबाट सुरु हुने अन्तिम चरणका खेल शनिबार सम्पन्न हुनेछ । बाँकी ७ मध्ये ४ खेल दशरथ रंगशाला र ३ खेल सातदोबाटोस्थित एन्फा […]

पहिलो हाफमा मछिन्द्र र थ्री स्टारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब र दोस्रो हुने दौडमा रहेको रुस्लान थ्री स्टार क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको १७औं मिनेटमा राफयल रिमगागाको फ्रिकिक पहिलो बार च्याप्दै थोरै बाहिरियो […]

पहिलो हाफमा फ्रेन्ड्सविरुद्ध जावलाखेललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलमा फ्रेन्ड्स क्लबविरुद्ध पहिलो हाफमा ३–१ को अग्रता लिएको छ । लोइक एनजिमीको दुई दुई तथा रुप बहादुर लामाको एक गोलमा जावलाखेलले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको हो । नाथानिल जुडे गार्सियाले एक गोल फर्काएका छन् । […]

ए डिभिजन लिग फुटबल : घरेलु मैदानमा मनाङको फराकिलो जित

घरेलु मैदानमा मनाङ मर्स्याङ्दी क्लबले ‘कतार एअरवेज’ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार च्यासल युथ क्लबमाथि ५–० को फराकिलो जित निकालेको छ ।

पहिलो हाफमा एपिएफ र जावलाखेल बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब र जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरी खेलेका हुन् । एपिएफ लिगमा दोस्रो जितको खोजीमा रहँदा जावलाखेल तेस्रो जितको खोजीमा रहने छन् ।

पोखरामा पहिलो पटक ए डिभिजन लिग हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछ । पोखरामा पहिलो पटक ए डिभिजन लिग सञ्चालन हुँदैछ । जहाँ मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङले होम ग्राउन्डका रुपमा प्रयोग गर्न लागेको पोखरा […]

ए डिभिजन लिग –तेस्रो चरणको २ खेल सर्यो

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गतको तेस्रो चरणको दुई खेल दुई दिन पछि सारेको छ । यसअघि सोमबारका लागि तय भएको हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको पहिलो तथा जावलाखेल युथ क्लब र मछिन्द्र मस्र्याङ्दीबीचको दोस्रो खेल बुधबार हुने भएको छ […]

लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फेरि दुई राउन्डको मात्र खेल तालिका सार्वजनिक गरेको छ । अघिल्लो दिन तेस्रो देखि नवौं राउन्ड सम्मको खेल तालिका सार्वजनिक गर्ने भनिएपनि एन्फाले सोमबार तेस्रो र चौथो चरणका खेलको खेल तालिका सार्वजनिक गरेको छ । तेस्रो र चौथो […]

मच्छिन्द्रविरुद्ध आर्मीमा तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको दोस्रो राउन्डको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबविरुद्ध पहिलो रोजाईमा तीन परिवर्तन गरेका छन् । प्रशिक्षक नविन न्यौपानेले पुलिससँग पहिलो खेलमा पहिलो रोजाईमा खेलेका जगजित श्रेष्ठ, युद्ध शाही र दिनेश हेन्जनलाई बाहिर राखेका हुन् । पहिलो रोजाईमा पुलिसविरुद्ध गोल गरेका […]

'ए' डिभिजन लिग फुटबलको मुख्य प्रायाेजक कतार एअरवेज, एकलाख ५० हजार डलर दिने

काठमाण्डाै – पर्सि मङ्सिर ३ गतेदेखि सुरु हुन लागेको शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको मुख्य प्रायोजन कतार एअरवेजले गर्ने भएको छ । प्रायोजनसम्बन्धी सम्झौतामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एअरवेजका नेपाल प्रमुख मोहम्मद इल इमानले आज हस्ताक्षर गर्नुभएको छ ।सम्झौताअनुसार कतार एअरवेजले 'ए' डिभिजन लिग सञ्चालनका लागि एन्फालाई एक लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ । सम्झौतापछि एन्फाका अध्यक्ष शेर्पाले कतार एअरवेजसँग सम्झौता नवीकरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद द...