काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनको ४१ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा प्रत्येक मतदाताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधार भएको बताएका छन्। उनले भने, ‘निर्वाचनसम्बन्धी सही सूचना […]
काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ । यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ । जब बच्चा चिल्लोपिरो, जङ्कफुड खाने गर्दछन् तव ‘ग्यास्ट्रिक’ हुन्छ । यस्तै ‘पेनकिलर’ले पनि बच्चालाई ‘ग्यास्ट्रिक’ बनाउने गरेको कान्ति बाल अस्पतालका बच्चाको पेटसम्बन्धी चिकित्सक डा. सुमित अग्रवालले जानकारी दिए […]