चुनाव हार्दैमा कांग्रेस सकिँदैन, अर्को निर्वाचनमा कमब्याक हुन्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले एक चुनावमा पराजय हुँदैमा निराश भएर बस्न नहुने बताएका छन्।