मनकामना केवलकारका ग्राहकले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने

काठमाडौँ–मनकामना केवलकारका ग्राहकले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने भएका छन्। त्यस्तै मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिसत छुट पाउने छन् बिहिबार मनकामना दर्शन प्राली र मेरिना इम्पेक्स बीच भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा केवलकारका ग्राहकले जुन जुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिसत छुट पाउने भएका हुन् । सम्झौता अनुसार मेरिना […]

सम्बन्धित सामग्री

मनकामना केवलकारका ग्राहकलाई मेरिना इम्पेक्समा २५ प्रतिशत छुट

मनकामना केवलकारका ग्राहकले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने भएका छन् । मनकामना दर्शन र मेरिना इम्पेक्सबीच बिहिबार भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा जुनसुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिशत छुट पाउने भएका हुन् ।

मनकामना केबलकारमा महालक्ष्मी विकास बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मनकामना केबलकारले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् । काठमाडौंको नक्सालमा अवस्थित मनकामना दर्शन प्रालि र बैंकबीच छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटारमा सञ्चालित केबुलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्न...

एनसीसी बैंकका ग्राहकले मनकामना अस्पतालमा छुट पाउने

काठमाडौं, २४ भदौ । एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालीमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रालीमा ओपीडि चेकअप एण्ड इन्भेष्टिगेशन, इन्डोस्कोपी, एक्स-रे, युएसजी, प्याथोलोज टेस्ट,जेनेरल वार्ड एण्ड क्याविन बेड चार्जमा १५ प्रतिशत छुट हुने भएको छ […]