विवादमा रहेको प्रवासी नेपाली मञ्च जापान एकता गर्न कार्यदल गठन

सत्तारूढ पार्टी नेकपा एमालेको विवाद भातृ संगठनहरूमा समेत पर्दैगर्दा प्रवासमा रहेका संगठन भने आपसी सहमितमा एकता गर्न तम्सिएका छन् । एमाले निकट प्रवासी संगठनमा दुई चिरा परे पनि पार्टी चुनाव चिन्ह र मुलुकको ठूलो पार्टी एक ढिक्का बनाउने भन्दै कार्यदल बनाएर अघि बढने तयारी गरेका हुन् । प्रवासी नेपाली मञ्च जापान र प्रवासी नेपाली एकता …